बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

कैलालीको बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न बिहीबार भएको छ । गाउँ सभा मार्फत आर्थिक वर्ष २०८२÷०८३ को फागुन मसान्त सम्मको वित्तीय प्रगति सार्वजनिक, कार्यपालिका बैठकमा भएका निर्णय अनुमोदन, विधेयक तथा कानुन पारित र संशोधन तथा बजेट संशोधन र रकमान्तरका विषयमा पनि छलफल गरी पारित गरिएको छ ।   गाउँपालिकाको हाल सम्म कुल अनुमानित बजेटको […]