दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कमल शाही। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ठेक्का सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगर्ने कम्पनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा सम्झौता भई निर्माणाधीन कर्णाली लिफ्टिङ खानेपानी आयोजना तथा १५ शैयाको बिन्द्रासैनी अस्पताल निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको हो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानेपानी आयोजना […]