एनएमबि लघुवित्त वित्तीय संस्था लि.द्धारा सहाराघरलाई खाद्यन्न सहयोग

कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरलाई पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लि. को १३ औं बर्ष पुरा गरि १४ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा खाद्य सामाग्री हस्तान्तरण गरेको छ। आईतबार एनएमबि लघुवित्तले ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, […]