सहारा घरमा खाद्य तथा फलफुल सहयोग गरि मनाए आफ्नो जन्मदिन वडा अध्यक्ष जगत बहादुर शाही

कैलाली ।बर्दगोरिया गाँउपालिका –४ का वडा अध्यक्ष जगत बहादुर शाही ले आफ्नो जन्मदिनको अवसरमा बर्दगोरिया स्थित सहाराघरमा फलफूल तथा खाद्यान्न सामग्री वितरण गरेका छन्। वडा अध्यक्ष शाहीले सहाराघरमा बसोबास गरिरहेका व्यक्तिहरूलाई सहयोग स्वरूप विभिन्न खाद्यान्न तथा तरकारी सामग्री प्रदान गरेका हुन्। उनले २० केजी दाल, १ पेटी स्याउ, १ पेटी तेल, ५० केजी बन्दा गोभी, […]