लम्की बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटीको चुनावी साधारणसभा सम्पन्न: सभापतिमा सरोज कुमार शाह

पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटी लम्की बहुमुखी क्याम्पसका सभापति उप-प्राध्यापक टंक प्रसाद सापकोटाको अध्यक्षतामा पब्लिक क्याम्पस प्राध्यापक संघ, इकाई कमिटीको ७ औं चुनावी साधारणसभा भेला लम्की बहुमुखी क्याम्पसमा शनिबार सम्पन्न भएको छ। उक्त भेलामा सभापति सापकोटाले बिगतमा क्याम्पस र प्राध्यापकका हकहितमा भए गरेका गतिविधि र अनुभव प्रतिवेदन मार्फत पेश गर्नुभएको थियो र साथै सम्पूर्ण […]