दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

कमल शाही दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेखका दुई वटै क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ४४.५४ प्रतिशत मत खसेको हो । दैलेख जिल्लामा७१ हजार८सय१३ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले दैलेख निर्वाचन क्षेत्र नं १ मा ३७ हजार ७सय५६ मत खसेको […]