दैलेख क्षेत्र नं. २ मा १०४ मतदान अधिकृतलाई तालिम

कमल शाही। दैलेख जिल्ला निर्वाचन कार्यालयले क्षेत्र नं. २ का १०४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि दुल्लूमा आज १ दिने आधारभूत तालिम गरेको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लाेकहरी कँडेल, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, डीएसपी गणेशबहादुर बराल, सशस्त्र डीएसपी […]