कैलाली–२ मा मतदाता शिक्षा कार्यक्रम तीव्र, विजय बहादुर स्वाँरको पक्षमा माहोल सिर्जना

कैलाली निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ। विजय बहादुर स्वाँर लाई विजयी गराउने उद्देश्यसहित नेपाली कांग्रेस ले बर्दगोरिया गाउँपालिका वडा नं. ५ र ६ मा मतदाता शिक्षा अभियान सञ्चालन गरेको हो। कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने सही तरिका, स्वस्तिक छाप लगाउने […]