निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना

धनगढी : नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुगांना ले निर्वाचित भएपछि नियमित रूपमा जनतामाझ फर्किने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा जनगुनासो सुन्दै ढुगांनाले विगतमा निर्वाचित भएपछि जनतासँग सम्पर्क टुटाउने प्रवृत्तिको अन्त्य गर्ने बताएका हुन्। “जितेर गएका केही उम्मेदवार जनताका घरदैलोमा फर्केनन् भन्ने गुनासो […]