बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

कैलालीको बर्दगोरिया गाउँपालिका–२ अन्तर्गत बौनिया गाउँमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय गब्बर भनिने सुनिल कुमार चौधरी र २७ वर्षीय रति राम चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुनिल कुमार चौधरीको घरबाट १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले […]