धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

धनगढी । सुदूरपश्चिमका नागरिकलाई किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केयरटेकर अस्पताल प्रा.लि. सञ्चालनमा आएको छ। धनगढीकाे शहीद गेट नजिकै यसअघि स्वस्तिक अस्पताल रहेकाे भवनमै केयरटेकर अस्पताल सञ्चालनमा ल्याइएकाे हाे । मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले सेवा सुविधाबारे जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा व्यवसाय मात्रै […]