जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

कैलाली, बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डामा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालयले सोमबार ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।   विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्ने र सोहीअनुसार अध्यापन गराउनुपर्नेमा जोड दिएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको अध्यक्षतामा […]