सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष दिल बहादुर सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सहकारी संस्थाहरुले राम्रो गर्दै गएको […]