KBM school को ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इंग्लिश स्कुलको ३४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय परिवारले कार्यक्रमलाई सफल बनाउन निम्तो स्वीकार गरी सहभागी भएका सम्पूर्ण […]