बर्दगोरियामा अवैध लागूऔषध ब्राउनसुगर सहित एक युवक पक्राउ

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित कुम्भियाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। बुधबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले करिब ७१० मिलिग्राम ब्राउनसुगरसहित २३ वर्षीय शिशिर बमलाई पक्राउ गरेको हो। पक्राउ परेका बम बर्दगोरिया गाउँपालिका–२ कै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाको […]