सुन्तलामा आत्मनिर्भर बनाउने किसान सहकारीको अभियान

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले डोटीको जोरायल गाउँपालिकामा व्यवसायिक सुन्तला खेती सम्बन्धि तालिम शुरु गरेको छ ।सहकारीले सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको जोरायल गाउँपालिकामा रहेका अफ्ना ४५ जना कृषक सदस्यलाई व्यवसायिक सुन्तला उत्पादन सम्बन्धि २ दिने तालिमको आयोजना गरेको हो । परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका सदस्यहरुको क्षमता अभिवृद्धि गरि […]