सुदूरपश्चिमका मुख्यमन्त्री शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर राजीनामा दिन निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट जेठ ४ गते वन मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएका हुन। मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए। तर, कैलाली र कञ्चपुरमा पावर टेलर ट्याक्टर अनुदानमा वितरण गर्ने भन्दै […]