दैलेखमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

कमल शाही दैलेख। जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि दैलेखमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दैलेख जेसीजले नारायण नगरपालिका–८सिमडा स्थित दिपशिशु आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले न्यानो कपडा वितरणगरिएको दैलेख जेसीज २०२५ अध्यक्ष प्रतिमा खड्काले जानकारी दिनुभयो ।उहाँले विद्यालय जाने बालबालिकालाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ ।

__________ विज्ञापन____________

यस्तै नारायण नगरपालिका- ८का वडाध्यक्ष गोपाल कुमार बिशीले दैलेख जेसीजले बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान