चाडपर्वमा अवाञ्छित गतिविधि नगर्न कैलाली प्रशासनको आग्रह

धनगढी।जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा शान्ति-सुरक्षा कायम राख्दै मर्यादित ढंगले पर्व मनाउन सबैलाई आग्रह गरेको छ।

__________ विज्ञापन____________

कार्यालयले आइतबार सूचना जारी गर्दै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झगडा गर्ने, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुको बिक्रीवितरण गर्ने जस्ता गतिविधि नगर्न र नगर्न दिन चेतावनी दिएको हो।

__________ विज्ञापन____________

यस्तै, सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, तोकिएको भन्दा बढी भाडा असुल नगर्न र ट्राफिक नियमको पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक