लम्कीमा ‘हाम्रो पाठशाला’ स्कुलद्वारा बाल सञ्जाललाई टिसर्ट सहयोग

लम्कीमा रहेको हाम्रो पाठशाला स्कुलले लम्की बाल सञ्जाललाई टिसर्ट सहयोग गरेको छ ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

विद्यालयका प्रिन्सिपल कृष्ण बटालाले १२ थान टिसर्ट सोमबार औपचारिक रूपमा सञ्जालका अध्यक्ष क्षितिज जैसीलाई हस्तान्तरण गरेका हुन । सहयोग ग्रहण गर्दै लम्की बाल सञ्जालका अध्यक्ष क्षितिज जैसीले विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरेका छन ।

__________ विज्ञापन____________

विद्यालयका प्रिन्सिपल कृष्ण बटाला शिक्षण क्षेत्रमा मात्र नभई सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका व्यक्ति हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक