कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा कैलाली जिल्लाका स्थानीय तहमध्ये पहिलो मा धनगढी उपमहानगरपालिका ६३.३ अंकले प्रथम, जानकी गाउँपालिका ६३.१अंक ले दोस्रो र बर्दगोरिया गाउँपालिका ६२.७ अंकले तेस्रो भएको छ । हाईवे क्षेत्रका दुई पालिका जानकी र बर्दगोरियाले नगरपालिका लाई समेत उछिनेको हो ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

घोडाघोडी नगरपालिका ६१.७ अंकसहित चौथो भएको छ। गोदावरी नगरपालिका ५८.७ अंकसहित पाँचौं भएको छ। कैलारि गाउँपालिका ५४.६ अंक ल्याएर छैटौं तथा ५२.७ अंक ल्याएर टिकापुर नगरपालिका सातौं स्थानमा छ।

__________ विज्ञापन____________

यसै गरि जोशिपुर गाउँपालिका ५०.४ ले आठौं , गौरिगङगा नगरपालिका ४७.१ ले नवौं, भजनी नगरपालिका ४७.१ ले १०औं, लम्की चुहा नगरपालिका ४४.४ ११औ , मोहन्याल गाउँपालिका ४०.५ ले १२औं र चुरे गाउँपालिका ३९.२ अंकसहित १३ औं भएका छन्।

कार्यसम्पादन मूल्यांकनमा आयोगले स्थानीय तहको मूल्यांकन गर्दा विभिन्न १६ सूचकलाई आधार बनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा छोरीकाे कुटपिटबाट बुबाको मृत्यु

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

देउवा दम्पतीलाई भेट्न राधिका शाक्य लिएर महाराजगन्ज पुगे ओली

दैलेखको पञ्चकोशी क्षेत्रको विकास र प्रचारका समितिको संयोजकमा युवा नेता योगी

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

साना किसानको २० औ साधारण सभामा भए बर्दगोरिया ५ का वडा सचिब राम प्रसाद देबकोटा लाई सम्मानित

साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न

दैलेखमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण