खुल्ला फुटबल प्रतियाेगीताकाे उपाधि ड्रिमर्स
विज्ञापन
No data was found

माघ १७, बाैनिया: सहयोगी बेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका ५ बेलुवाकाे आयाेजनमा भएको खुल्ला फुटबल प्रतियोगितामा २०८१ काे उपाधि ड्रिमर्स एफ.सि लम्किले जितेको छ ।

__________ विज्ञापन____________

आज भएको फाइनल खेलमा जे.वाइ.सि जरहिलाइ दुई शुन्यकाे गाेल अन्तरले हराउँदै ड्रिमर्सले उपाधि जितेको हाे ।

__________ विज्ञापन____________

नकआउट प्रकृतिमा सञ्चालन भएको प्रतियोगिताकाे बिजेताले पुरस्कार स्वरुप १०,१११ प्राप्त गर्दा दाेस्राे हुने टिमले ५,५५५ पुरस्कार प्राप्त गरेकाे छ । प्रतियोगितामा कैलाली जिल्ला भित्रका बर्दगाेरिया गाउपालिका,जाेशिपुर गाउपालिका, घाेडाघाेडि नगरपालिका , लम्किचुहा नगरपालिका र भजनि नगरपालिकाका गरेर १८ टाेलिकाे सहभागिता रहेको थियो ।

प्रतियोगिता बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ स्थित प्रस्तावित काेटागढि खेल मैदानमा सञ्चालन भएको हाे । समापन समारोह बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेशराज गिरीकाे प्रमुख आथित्यतामा भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया ४ मा रमजान मुबारक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तिय संस्था ली. ले आज वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न

एभरेष्ट बैंक द्धारा नोबेल मा. वि मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

(एसइई)को सम्पूर्ण तयारी पूरा चैत्र ७ गते बिहान ८ बजे बाट सुरु हुने….

नेकपा एमालेले वडा केन्द्रिय अभियान आज बर्दगोरिया ४ मा सम्पन्न

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राप्रपले बुझायो महानगर लाई १ लाख जरिवाना