बाेैनियाको धमाला बस्त्रालयमा आगलागी ३ जना घाइते ८० लाख बराबर को क्षति

१९ मंसिर /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित बौनियामा बजारमा रहेको धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ ।

__________ विज्ञापन____________

राति करिव साढे ८ बजेको समयमा अचानक ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

__________ विज्ञापन____________

आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ ।

__________ विज्ञापन____________

आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन ।

यस्तै घर भित्रै रहेका धमला ट्रड एण्ड सप्लायर्सका सञ्चलाक द्वारिका प्रसाद धमलाका ८२ वर्षीय बुवा मोती प्रसाद धमला आगोमा निसासिएर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो ? क्षति कति भयो ? भन्ने बारेमा अहिले नै पूर्ण विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न