उपनिर्वाचन: रुकुम पूर्वमा माओवादीले खाता खोल्यो,जगत् घर्ती निर्विरोध निर्वाचित
विज्ञापन
No data was found

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। पालिका अध्यक्ष पुनीराज घर्तीका अनुसार एमालेका उम्मेवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध वडाध्यक्ष निर्वाचित भएका हुन्।

__________ विज्ञापन____________

 

वडाध्यक्षका लागि एमालेबाट उम्मेदवार रहेका जीवन रोका र स्वतन्त्र उम्मेदवारी दिएका शुक्र विकले उम्मेदवारी फिर्ता लिएका छन्। पालिकामा रिक्त उपाध्यक्ष र वडाध्यक्षका लागि कांग्रेस एमालेले गठबन्धन गरेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो।

__________ विज्ञापन____________

 

यद्यपि, घर्ती निर्वाचित भएको घोषणा आयोगले भने गर्न बाँकी छ। निर्वाचन आयोगले आधिकारिक रूपमा विवरण संकलनको काम भइरहेको जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया ४ मा रमजान मुबारक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तिय संस्था ली. ले आज वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न

एभरेष्ट बैंक द्धारा नोबेल मा. वि मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

(एसइई)को सम्पूर्ण तयारी पूरा चैत्र ७ गते बिहान ८ बजे बाट सुरु हुने….

नेकपा एमालेले वडा केन्द्रिय अभियान आज बर्दगोरिया ४ मा सम्पन्न

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राप्रपले बुझायो महानगर लाई १ लाख जरिवाना