लम्की साँस्कृतिक तिज मेला व्यपार, कृषि र पर्यटन महोत्सव २०८१ सुरु
विज्ञापन
No data was found

कैलालीको लम्की चुहा नगरपालिकामा साँस्कृतिक तिज मेला व्यपार, कृषि र पर्यटन महोत्सव २०८१ को आज समुद्घाटन भएको छ। महोत्सवको संचालक पलपल अनलाइन मिडिया रहेको छ भने मुख्य प्रबर्ध्दक लम्की चुहा नगरपालिकाको कार्यलय रहेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

उद्घाटनमा प्रमुख अतिथि तथा लम्की चुहा नगरपालिकाको उप प्रमुख जुना चौधरीले प्रतिकुल मौसममा पनि यतिको आत गरेर यस्तो प्रकारको कार्यक्रम संचालन गरेकोले संचालकलाई धन्यबाद दिदै कार्यक्रम सफलताको कामना पनि गर्नुभएको थियो।

__________ विज्ञापन____________

कार्यक्रमको सभापति चन्द्र प्रसाद खनालले चाहिँ यस महोत्सवको उद्देश्य भनेको यस क्षेत्रमा महेन्द्र राजमार्ग ४ लेनको बनाउनु पर्छ, बसुलिन चिनी मिल संचालनमा ल्याउनु पर्छ, पर्यटकीय क्षेत्र ब्यबस्थित तरिकाले बनाई सुरक्षाको व्यवस्थापन हुनु पर्छ र स्थानीय रुपमा कृषकले उत्पादन गरेको समानहरु बजारीकरण गराउनु पर्छ र खाद मल पर्याप्त मात्रामा पाउनु पर्छ भनि मागहरु राख्नु भएको थियो भने, सुदुर पश्चिमको मुख्य मन्त्रि लगायत प्रधानमन्त्री संग पनि माग गरेको कुरा बताउनुभयो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, रमाइलो मेला, बिभिन्न स्थलहरु संगै आकर्षक महोत्सव रहेकोले सम्पूर्णलाई भद २४ गते सम्म महोत्सव अबलोकन गरिदिनु अग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

लम्कीचुहामा विपन्नका हातमा पक्की घरको साँचो : घर नै पाइए, अरु के खाँचो ?

दैलेखमा कक्षा १२ को परीक्षा केन्द्राध्यक्षहरुले दिए राजीनामा

दुल्लु अस्पतालमा सिटामोल अभाव

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

*लम्कीचुहामा वितरण हुँदै राष्ट्रिय परिचय पत्र : ३२ हजारले पाउने*

वालविवाह र छाउपडि विरुद्ध चामुण्डाबिन्द्रासैनीमा बालिका सम्मेलन

अध्यक्ष कर्णबहादुर कुँवरद्वारा वडा कार्यालय उद्घाटन

रास्ट्रिय परिक्षा बोर्डले १२ को परिक्षा नसकेको जानकारी दियको छ