बर्दगाेरिया ६ मा कृष्णा जन्माष्टमीकाे अबसरमा घैटा फोड कार्यक्रम सम्पन्न

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा घैटा फोड कार्यक्रम सम्पन्न भएको छ।

__________ विज्ञापन____________

मंगलबार एक औपचारिक कार्यक्रममा कृष्ण जन्माष्टमी कार्यक्रम संचालन समिति का संयोजक मिन बहादुर डंगौर को सभापति मा भएको कार्यक्रम मा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत कठायत प्रमुख अतिथि र फुलबारी ग्रामिण बिद्युत सहकारी संस्था अध्यक्ष चक्र बहादुर काठरिया विशिष्ट अतिथि रहनु भएको थियो।

__________ विज्ञापन____________

कार्यक्रममा प्रमुख अतिथि कठायत बोल्दै जनता को काम को लागि हामी निर्वाचन भएर आएका हौ यो कृष्ण जन्माष्टमी हाम्रो कृष्ण भगवान को जन्मदिनको रुप मा हामी ले मानेका हौ। जनता लाई आबश्यक काम र सहयोग मा मेरो ब्यक्तिगत र वडा को तर्फ बाट सबै अनि सधै गर्न तयार छु। यो कार्यक्रम आयोजना गर्ने आयोजक लाई धेरै धेरै धन्यवाद छ। अब हामी यस्ता कार्यक्रम ले हाम्रो संस्कृति जोगाउनु पड्छ। अहिले हामी ले ठूलो खेल संचालन गर्ने नसकेता पनि हामी ले सबै लाई रमाइलो को लागि खेल संचालन गरेको बताएका हुन्।

__________ विज्ञापन____________

आयोजक का अनुसार कार्यक्रम मा भुई मट्का फोड, महिला को लागि डोरी खेल, पुरुष तर्फ ३० बर्ष भन्दा माथि उमेर समुह को फुटबल खेल र महिला को खुल्ला फुटबल खेल संचालन भएको कार्यक्रम का संयोजक मिन बहादुर डंगौरा ले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

“११३ रनमै सिङ्गापुर सिध्यायो, नेपालले फेरि लेख्यो इतिहास!”

दैलेखमा बोलेरो दुर्घटना: चालकको सतर्कताले यात्रु सकुशल

सहकार्य, आत्मनिर्भरता, समावेशीता र सामाजिक न्याय जस्ता मूल्यहरूमा आधारित संस्था हो– सहकारी

सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानविनमा, करोडौँ कमिसन उठाएको आरोप

सुर्खेतमा ट्रकको ठक्करबाट स्करपियो नालामा पल्टियो: यात्रु सकुशल

नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश

दैलेखको झुप्रेसालमा अटो दुर्घटना, एक महिला घाइते

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह