बर्दगोरिया ५ मा हुने घैटाफोडको पुरस्कार प्रमोद मल्लले दिने
विज्ञापन
No data was found

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको भुई घैटाफोड सहित विभिन्न कार्यक्रम यश बर्ष पनि हुने भएका छन ।

__________ विज्ञापन____________

सहयोगि बेलुवा युवा क्लबको आयोजनामा हुने घैटाफोड तथा विभिन्न कार्यक्रम मध्य भुई घैटाफोडको पुरस्कार नगद ३५५५ रुपैया युवा समाजसेवी प्रमोद मल्लले दिने भएका हुन ।

__________ विज्ञापन____________

भुई घैटाफोड कार्यक्रम सहित महिलाहरुका लागि कुर्सी दौड, रिङ्ग खेल लगाएत सान्स्कृतिक कार्यक्रमको आयोजना हुने क्लबका अध्यक्ष महेश रावलले जानकारी दिए ।

__________ विज्ञापन____________

भुई घैटो फोड्नेलाई ३ हजार ५ सय ५५, महिलाहरुको कुर्सी दौड बिजेतालाई नगद २ हजार ५ सय ५५ रुपैया, द्दितिय स्थान हासिल गर्नेलाई १५ सय ५५ प्रदान गरिनेछ । यसै रिङ्ग खेलको बिजेताले नगद १ हजार ११ पाउँदा उपबिजेता बन्नेले ५ सय ५ रुपैयाँ पाउने छ

यसका साथै कार्यक्रममा स्थानिय कलाकारहरुको सास्कृतिक नृत्य समेत रहने क्लबका अध्यक्ष रावलले जानकारी दिए । घैटोफोड कार्यक्रम गर्दा कला संस्कृतिको जगेर्नाका साथै मनोरञ्जनका दृस्ठिले पनि महत्त्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सुनको मूल्यमा निरन्तर गिरावट, एकै दिन तोलामा ३७०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घट्यो

धनगढी जाँदै गरेको ट्रक बुलौरा बजार नजिकै दुर्घटना,

कर्णाली नदीमा डुबेर एकजना बेपत्ता खोजी कार्य जारी

कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

नमुना विद्यालय बनाउन प्रदेश सरकारले छनौटमा बर्दगोरिया को महुन्याल मा. बि पनि

बर्दगोरिया ५ का ११ जना महिला स्वयंसेविका ले शुक्रबार एक एक थान झोला, रजिस्टर, पेन र स्केल प्राप्त गरे

जिल्लाभरका न्यायिक समितिका संयोजक लम्कीचुहामा भेला