कैलालीको बर्दगोरिया गाउँपालिका मा रहेको दोदोधारा अस्पतालमा ४१ लाखको औषधी तथा स्वास्थय सामाग्री

बर्दगोरिया : कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले दोदोधारा अस्पतालका लागि आवश्यक औषधी तथा उपकरण वितरण गरेका छन्। अध्यक्ष कुँवरले सङ्घीय सरकारबाट ४१ लाख ५० हजारको औजार, सामाग्री तथा औषधी अस्पताललाई हस्तान्तरण गरेका हुन्।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

अस्पताल सञ्चालनका लागि उपकरण, सामाग्री तथा बिरामीका लागि औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रसहित छिमेकी पालिकाका नागरिकलाई सेवा दिन दोदोधारा अस्पताल सञ्चालन गरिएको हो। गाउँपालिकाले १५ शय्या क्षमतामा अस्पताल सञ्चालनमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ

दैलेखमा मिथेन ग्यास उत्खनन अघि बढाउन एमाले दैलेखको दबाब

नेपाली कांग्रेस परित्याग गरेका पृथ्वी विक्रम शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

चिसापानी जंगलाघाट–मङलसेन सडक र पुलका लागि ५४ करोड सुनिश्चित, अछाम अस्पतालका लागि ६० करोड प्रक्रिया अघि

निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

चामुण्डा प्रिमियर लिग सिजन–२ आयोजना हुने

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा