चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार, दैनिक ६ हजार बढी प्रिन्ट
विज्ञापन
No data was found

काठमाडौंः यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ड्राइभिङ लाइसेन्सको छपाइलाई तीव्रता दिएको छ।

__________ विज्ञापन____________

जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घण्टासम्मै लाइसेन्स छपाइको काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए। पनेरुका अनुसार अहिले दैनिक ६ हजारभन्दा बढी लाइसेन्स छापिने गरेका छन्। दुई महिनाको अवधिमा दुई लाख बढी लाइसेन्स छापी सम्बन्धित प्रदेश यातायात कार्यालयहरूमा पठाइसकिएको उनले बताए।

__________ विज्ञापन____________

उनका अनुसार गत जेठसम्म १६ लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी थियो। विभागसँग एउटामात्रै प्रिन्टर भएकाले तीन शिफ्टमा भएपनि लाइसेन्स छपाइलाई निरन्तरता दिएको उनले बताए।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

लम्कीचुहामा विपन्नका हातमा पक्की घरको साँचो : घर नै पाइए, अरु के खाँचो ?

दैलेखमा कक्षा १२ को परीक्षा केन्द्राध्यक्षहरुले दिए राजीनामा

दुल्लु अस्पतालमा सिटामोल अभाव

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

*लम्कीचुहामा वितरण हुँदै राष्ट्रिय परिचय पत्र : ३२ हजारले पाउने*

वालविवाह र छाउपडि विरुद्ध चामुण्डाबिन्द्रासैनीमा बालिका सम्मेलन

अध्यक्ष कर्णबहादुर कुँवरद्वारा वडा कार्यालय उद्घाटन

रास्ट्रिय परिक्षा बोर्डले १२ को परिक्षा नसकेको जानकारी दियको छ