असोज १३, २०८३ (मंगलबार)
असोज १३, २०८३ (मंगलबार)

BSYC कप टेनिस क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कैलालीको कोटागौडीमा प्रथम BSYC कप टेनिस क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। BSYC को आयोजनामा खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण क्रिकेटप्रेमी, खेलाडी तथा टिमलाई आयोजकले सहभागिताका लागि आह्वान गरेको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार र द्वितीय पुरस्कार रु. २० हजार रहेको छ। विजेता टिमलाई मेडल तथा […]