भदौ २८, २०८३ (आइतबार)
भदौ २८, २०८३ (आइतबार)

महुन्याल माविमा चिनियाँ सहयोग : डेस्क–बेन्चदेखि स्मार्ट बोर्डसम्म, लालझाडी अस्पतालमा एसी जडान

खेमराज पाण्डेय भजनी, कैलाली । नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। दूतावासको ‘उज्यालो भविष्य’ (Enlightening the Future) तथा ‘आरामदायी प्रसूति’ (Aaramdayik Birthing) कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री तथा कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित लालझाडी आधारभूत अस्पताललाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको हो। चिनियाँ […]