घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

सुखड, कैलाली : घोडाघोडी नगरपालिका शिक्षा शाखाले नगरभित्र सञ्चालित ३१ वटा संस्थागत (निजी) विद्यालयहरूको शैक्षिक गुणस्तर, पूर्वाधार र व्यवस्थापनका आधारमा वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाको पछिल्लो मूल्याङ्कन अनुसार कुनै पनि विद्यालय ‘क’ श्रेणीमा पर्न सफल नभए पनि ७ वटा विद्यालयले उच्च मापदण्ड सहित *’ख’ श्रेणी* हासिल गरेका छन्। ‘ख’ श्रेणीमा वर्गीकरणको नतिजा अनुसार वडा […]