किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै  कार्यक्रम शुरु गरेको छ । संस्थाले स्थानिय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरु वितरण गरि यो कार्यक्रम शुरु गरेको हो । संस्थाले पहिलो चरणमा स्थानिय सरस्वती मा.वि. र नवज्योती मा.वि.मा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रति विद्यार्थी […]

कैलाली–१ परिवर्तनको ऐतिहासिक भूमि : तपेन्द्र शाह

वफादार संवाददाता। कैलाली क्षेत्र नम्बर १ सधैं परिवर्तनको पक्षमा उभिँदै आएको भूमि भएको बताउँदै स्वतन्त्र उम्मेदवार तपेन्द्र शाहले यस क्षेत्रले २०६४ सालमा महान जनयुद्धको मर्मलाई अंगाल्दै आफ्नो ऐतिहासिक पक्षधरता स्पष्ट गरेको स्मरण गर्नुभएको छ। देशभर पहिचानको मुद्दालाई अपराधिकरण गर्ने प्रयास भइरहेका बेला कैलाली–१ ले त्यसको प्रतिरोध गर्दै आफ्ना नतिजामार्फत उत्पीडित समुदायहरूको पक्षमा साहसिक भूमिका खेलेको […]

दैलेखमा २१ जना को मनोनयन दर्ता

कमल शाही दैलेख । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेखमा तीन स्वतन्त्रसहित २१जनाले मनोनयन दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख र निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा गरी २१ जनाले मनोनयन दर्ता गराएका छन् । दैलेख निर्वाचन क्षेत्र नं. १ मा नेकपा(एमाले) का रवीन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा,नेपाली कांग्रेसका बासना थापा, […]