निसर्ग हस्पिटल र किसान सहकारीबीच सम्झौता ः किसान सहकारीका शेयर सदस्यले उपचारमा छुट सुविधा पाउने

धनगढी । सुदुरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले आफ्नो शेयर सदस्यलाई छुट दिने गरि नसर्ग हस्पिटल सँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुटउपलब्ध गराउने भएको हो । निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज […]