जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

कैलाली — जोशीपुरका पत्रकार खेमराज जोशी सम्मानित भएका छन्। , कैलालीमा क्रियाशील जोशीलाई नेपाल जेसीजअन्तर्गत जोशीपुर जेसीजद्वारा सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको हो। लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आम नागरिकका आवाजलाई सशक्त रूपमा उजागर गर्न पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै समाज रूपान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप जोशीलाई जोशीपुर जेसिज बर्ष २०२५ को टिम द्वारा सम्मान गरिएको […]
दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

कमल शाही दैलेख । दैलेख जिल्ला अब पूर्ण रूपमा विद्युतको पहुँचमा पुगेको छ। जिल्लाका जम्मा ९० वडामध्ये विद्युत सेवा नपुगेको अन्तिम वडा आठबिस नगरपालिका–५ मालाचौरमा विद्युत सेवा सञ्चालनमा आएसँगै सबै वडामा औपचारिक रूपमा विद्युत पुगेको हो। दैलेख विद्युत वितरण केन्द्रका अनुसार यसअघि ८८ वडामा विद्युत विस्तारको काम सम्पन्न भइसकेको थियो भने महाबु गाउँपालिका–६ मा पनि […]