बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

थिरेन्द्र बडुवाल : कैलालीको बर्दगोरिया गाउँपालिका १ र ४ जोड्ने काँडा नदी पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ७ प ८१६५ नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। उक्त मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाइडरमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिएका छन्। दुर्घटना […]
दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

कमल शाही दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनी स्वास्थ्य चौकी अब केही समयपछि १५ शय्याको नगर अस्पतालका रूपमा सञ्चालनमा आउने तयारीमा छ । वर्षौँदेखि सामान्य उपचारमै सीमित स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै नगर अस्पताल सञ्चालन गर्ने नगरपालिकाको निर्णयलाई स्थानीयवासीले नयाँ आशाका रूपमा हेरेका छन् । शुक्रवार सम्पन्न चामुण्डाविन्द्रासैनी नगरपालिकाको १८ औँ नगर सभाले नगर अस्पताल सञ्चालनका लागि […]
बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ माघी मेला २०८२ हुने

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समिति आयोजना र कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा माघी मेला सञ्चालन हुने भएको छ । हमार भेष भुषा हमार पहिचान ,धर्म ओ साँस्कृती बचैना हमार अभियान भन्ने मूल नारा सहित रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ माघी मेला २०८२ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत […]
विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ। मुभमेन्टले समस्याको जड नछोई जबरजस्ती देशलाई निर्वाचनतर्फ लैजानु सामाजिक द्वन्द्वलाई गहिर्याउँदै गृहयुद्धको जोखिम निम्त्याउने कार्य हुने दाबी गरेको छ। मिति २०८२ […]