पर्यटन राज्यमन्त्री चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी

धनगढीः पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ। सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार […]