दोस्रो पटक लग्यो बसन्त मुरारीले राष्ट्रपति रनिङ्ग शिल्ड

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा स्थानीय तह स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पौष २३ गतेदेखि बर्दगोरिया गाउँपालिकामा सुरु भएको १५औ राष्ट्रपति रनिङ शिल्ड तथा पालिका स्तरीय खेलकुद प्रतियोगिता पौष २८ गते सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख […]