जोशीपुरमा नेपाल विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष भने राहुल बुढा

नेपाल विद्यार्थी सङ्घ कैलाली जिल्ला अध्यक्ष मनिष कुँवर को अध्यक्षता तथा जोशीपुर गाउँपालिका पार्टी सभापति बन्सराम बडायक ज्यु को रोबरमा नेपाल विद्यार्थी सङ्घ जोशीपुर गाउँपालिकाको संस्थापक अध्यक्ष नेविसंघका विद्यार्थी नेता राहुल बुढा बनेका छन । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य समिर खड्का, धनगढी उपमहानगरपालिका नेपाल विद्यार्थी संघका अध्यक्ष दिपेश बोहरा,गोदावरी नगरपालिका नेवी संघ अध्यक्ष […]