बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सनिवार सम्पन्न महोत्सव अबधि भरी ४० हजार को अबलोकन

पौष २१,बौनिया/बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सनिवार समापन भएको छ । ‘कृषि व्यापार,संस्कृति र बर्दगोरिया धाम पर्यटनको विकास निर्माणाधीन सेती लोकमार्गको निकास’ मूल नाराका साथ पुस ९ गते बाट भएको महोत्सव सनिवार समापन भएको छ । बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु […]