जानकी गा.पा.द्धारा ४ लाख नगद सहित उत्कृष्ट विद्यालयको घोषणा

कैलालीको जानकी गाउँपालिकाले पालिका स्तरिय विद्यालयको आन्तरिक मूल्याङ्कन गरि उत्कृष्ट विद्यालयलाई नगद ४ लाख सहित उत्कृष्ट विद्यालय घोषणा गरेको छ । वडा नं. ६ धार्मपुरमा रहेको महेन्द्रशिशु मा.वि.को प्राङगणमा जानकी गाउँपालिका स्तरिय वृहत शैक्षिक कार्यक्रमको आयोजना गरि पालिकाले उत्कृष्ट विद्यालय घोषणा गरेको हो । गत वर्षको एस.ई.ई.को नतिजा अनुसार मा.वि. तह अन्तरगत भृकुती मा.वि. जानकी […]

जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट […]

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै By Baphadar Media

नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल हुदै छ । आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र र जनकपुर बोल्ट्स भिड्दै छन् । यस प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुदै छन् । लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले पराजित गरको थियो भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ८ […]