पेट्रोलको मुल्य ५ र मट्टीतेलको मुल्य ३ रुपैँयाले घट्यो
काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बिहीवार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। घटेको मूल्य शुक्रवारदेखि लागू हुने निगमले जारी गरेको […]