सुदूरपश्चिममा गहुँको आयात दोब्बले बढ्यो

कैलाली ः सुदूरपश्चिममा खाद्यन्न आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता अझै हटेको छैन्। भारतबाट वर्षेनी ठूलो परिमाणमा खाद्यन्न आयात हुने गरेको छ। कृषि उत्पादनमा संघ, प्रदेश र स्थानीय सरकारले बजेट बढाएको दाबी गर्दै आए पनि खाद्यन्न आयात भने वर्षेनी बढ्दै गएको छ। सुदूरपश्चिममा भारतबाट गहुँको आयात दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७९र८० को तुलनामा आर्थिक वर्ष […]

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिंदै

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्। असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका हुन्। यसका लागि आज बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको […]

धनगढी विमानस्थलमा एयर होस्टेजमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

धनगढीः धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। श्री एयरलाइन्समा मंगलबार साँझ ४ बजेको काठमाडौं–धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।काठमाडौंबाट उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा […]